अन्तर्राष्ट्रिय आलु दिवसः‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

यस स्टोरीको अंश: अन्तर्राष्ट्रिय आलु दिवस मनाइयो: जीविकोपार्जन र खाद्य सुरक्षामा आलुको महत्वमा जोड
newspolar.com · 9 घण्टा अघि

काठमाडौँ। आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ नाराका साथ यो दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०२४देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू