आज अन्तराष्ट्रिय परिवार दिवस मनाइँदै
▸ यस स्टोरीको अंश: हेटौंडा–पथलैया सडकखण्डको बस्तीमा डोजर चल्यो, ७० भन्दा बढी होटल व्यवसायी विस्थापित
दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदैछ । यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरुप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ । सन् १९९३ मा पारित प्रस्तावअनुसार हरेक वर्ष मे १५ लाई अन्तरराष्ट्रिय परिवार दिवसका रूपमा मनाउने निर्णय भएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित