केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

यस स्टोरीको अंश: देशभर वर्षा र हावाहुरीको सम्भावना, मौसम पूर्वानुमान महाशाखाद्वारा सतर्कता आग्रह
clickmandu.com · 2 हप्ता अघि

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी प्रदेशमा आंशिक बादल लागेको छ। कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हुरीको पनि सम्भावना रहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू