आगामी आर्थिक वर्षको सूचना प्रविधि क्षेत्रका लागि ५ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन

यस स्टोरीको अंश: सरकारले काठमाडौंको स्यूचाटारमा देशकै पहिलो एआई कम्प्युटर सेन्टर स्थापना गर्ने
www.technologykhabar.com · 7 घण्टा अघि

सरकारले नेपाल दूरसञ्चार प्राधिकरण विद्येयक संसदमा पेश गर्ने भएको छ। यसैगरी नेपालमा दर्ता भएका सामाजिक सन्जालहरुबाट व्यवसायीक क्रियाकलाप गर्न प्रोत्साहन गरिने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कर्णाली र सुदुर पश्चिम प्रदेशमा गुणस्तरिय दूरसञ्चार सेवाको बिस्तार गरिने घोषणा गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू