प्रधान न्यायाधीश सिफारिसपछि शर्मा किन इजलासमा बसेनन् ?

यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशपछि रिट दर्ता, प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध निवेदनहरू दर्ता गरिए
nepalipen.com · 1 हप्ता अघि

संवैधानिक परिषद्ले गत वैशाख २४ गते सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेपछि न्यायाधीश शर्मा कुनै पनि इजलासमा बसेका छैनन् । वैशाख २५ गते बसेको फुलकोर्ट बैठकमा उनले मुद्दा हेर्न नभ्याउने भन्दै बाहिरिएका थिए र त्यसयता गोला तानेका छैनन् । स्रोतका अनुसार प्रधान न्यायाधीश सिफारिसको विषयलाई लिएर सर्वोच्च अदालतभित्रै मतभेद देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू