बजेटको इतिहासः विश्व र नेपालको सन्दर्भमा
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्ने
जेनजी आन्दोलनपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकारले आज आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट ल्याउँदैछ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज अपराह्न ४ संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेस्ट प्रस्तुत गर्नेछन्। सरकारले २० खर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउन तयारी गरिरहेको छ। यद्यपि, राष्ट्रिय योजना आयोगले १८ खर्ब ९० अर्ब रुपैयाँको सिलिङ ताकेको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित