काँग्रेसले भन्योः शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्नु

यस स्टोरीको अंश: हर्क साम्पाङले धरानका विकास आयोजना र जनजीविकाका मुद्दा बजेटमा समेट्न माग
taksarnews.com · 1 हप्ता अघि

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिने क्रममा नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले उक्त सुझाव दिएका हुन् । उनले मुलुकको अर्थतन्त्रमा देखिएको चुनौति अहिले पनि यथावत रहेको जिकिर गर्दै त्यसमा सुधार ल्याउनका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू