राष्ट्रियसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
▸ यस स्टोरीको अंश: राष्ट्रियसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूको सुझाव
राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल भएको छ । सांसदहरूले कृषि, युवा रोजगार, शिक्षा, स्वास्थ्य, चुरे संरक्षण र अर्थतन्त्र उत्पादनमुखी बनाउनुपर्ने जस्ता विषयमा सुझाव दिएका छन् । छलफलमा सहभागी सांसदहरूले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने र कर घटाउनुपर्नेमा जोड दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›