विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा सांसद्को नजर, सरकारलाई दिए यस्तो सुझाव

यस स्टोरीको अंश: राष्ट्रिय सभामा सांसदहरूले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सुझाव दिए
arthadabali.com · 1 हप्ता अघि

राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल जारी छ । सांसदहरूले कृषि, युवा रोजगार, शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, चुरे संरक्षण, पर्यटन, कर घटाउने, सङ्क्रमणकालीन न्याय, भूमीहीन व्यवस्थापन, गरिबी निवारण लगायतका विषयमा सरकारलाई सुझाव दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू