सडकमा सिटी फुक्दै उत्रिए सुकुम्वासी

यस स्टोरीको अंश: गगन थापा भन्छन्, गरिब हटाएर होइन, गरिबी हटाएर समस्या समाधान हुन्छ
newspolar.com · 17 घण्टा अघि

सुकुम्वासीको उचित व्यवस्थापनको माग गर्दै आज काठमाडौँमा बालेन्द्र शाह सरकार विरुद्ध प्रदर्शन गरिएको छ। माइतीघर मण्डलाबाट सुरु भएको हजारौंको र्‍याली नयाँ बानेश्वर पुगेको थियो । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालको अगुवाइमा सिटी बजाउँदै जुलुस निस्किएको हो । भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई विकल्प बेगर विस्थापित गरिएको भन्दै पीडितले गुनासो गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू