प्रधानमन्त्रीविरुद्ध सुकुम्बासीको मार्चपास, माइतीघरदेखि बानेश्वरसम्म सिठ्ठी र नारावाजी (तस्वीरहरु)
▸ यस स्टोरीको अंश: सुकुम्वासी समुदायले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गर्दै भूमिअधिकारको माग
सुकुम्बासी समुदायले प्रधानमन्त्रीविरुद्ध नारावाजी गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेका छन् । प्रदर्शनकारीहरूले सिठ्ठी बजाउँदै र नारावाजी गर्दै आफ्नो उचित व्यवस्थापन, आवासको सुनिश्चितता तथा विस्थापन रोक्न माग गरेका थिए । सरकार र स्थानीय तहले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्ती हटाउने प्रयास गरेको आरोप लगाउँदै उनीहरूले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›