फिल्डमा खटिएका गोली चलाउने सुरक्षाकर्मीहरूमाथि पनि सूक्ष्म अनुसन्धान गरी कारबाही गर्न सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेन जेड आन्दोलन दमनमा संलग्न अधिकारीमाथि कारबाही सिफारिस
www.setopati.com · 2 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३/२४ गते फिल्डमा खटिएर गोली चलाउने सुरक्षाकर्मीहरूमाथि पनि सूक्ष्म रूपले अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको छ। '७६ जनाको मृत्यु भएकाले सुरक्षाको जिम्मेवारी लिने उच्चस्तरीय कर्मचारी तथा पदाधिकारीहरूलाई कारबाही सिफारिस गरिएको हुँदा सो बाहेक फिल्डमा खटिएका गोली चलाउने सुरक्षाकर्मीहरूका विषयमा सूक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाई कानून बमोजिम कारबाही गर्न,' भनिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू