ट्रम्पले अब्राहम एकर्ड्सका लागि दबाब दिएपछि मुस्लिम राष्ट्रहरूमा खैलाबैला
▸ यस स्टोरीको अंश: ट्रम्पले अब्राहम सम्झौताको म्याद थप्न आग्रह गरे, मध्यपूर्वमा कूटनीतिक छलफल तीव्र
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अब्राहम एकर्ड्सलाई पुनः विश्व राजनीतिको केन्द्रमा ल्याएका छन् । इरानसँगको वार्ताको सिलसिलामा ट्रम्पले पाकिस्तान र साउदी अरबसहित ६ वटा मुस्लिम राष्ट्रहरूलाई इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्ने यस सम्झौतामा सहभागी हुन सार्वजनिक आह्वान गरेपछि नयाँ बहस सुरु भएको छ । ट्रम्पको यस प्रस्तावलाई पाकिस्तानले तत्कालै अस्वीकार गरिदिएको छ भने साउदी अरब लगायतका अन्य देशहरूले यस विषयमा स्पष्ट जवाफ दिएका छैनन् ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित