यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६.३८ अंकले बढेसँगै ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले १४.८१ प्रतिशतका दरले कमाएका छन् भने माबिलुङ इनर्जीले ९.३५ प्रतिशत, भूगोल हाइड्रोले ९.१२ प्रतिशत, आँखु खोला जलविद्युतले ७.२० प्रतिशत र सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले ६.७४ प्रतिशतका दरले कमाएका छन्। आज ४ अर्ब बढीको कारोबार हुँदा सबैभन्दा बढी आँखु खोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›