अमरेन्द्र बहादुर सिंहलाई एसएसपीमा बढुवा गर्न सिफारिस
▸ यस स्टोरीको अंश: गृह मन्त्रालयद्वारा चार प्रहरी उपरीक्षकलाई एसएसपीमा बढुवा गर्न सिफारिस
नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) अमरेन्द्र बहादुर सिंहलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ। गृह मन्त्रालय अन्तर्गत बढुवा सिफारिस समितिको बुधवार बसेको बैठकले एसपी सिंहलाई जनपद प्रहरी समूहतर्फको एसएसपीमा बढुवा सिफारिस गरेको हो। उनलाई केही दिनअघि जिल्ला प्रहरी कार्यालय धनुषामा सरुवा गरिएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›