प्रहरीका १३ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

यस स्टोरीको अंश: नेपाल प्रहरीका १३ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
www.imagekhabar.com · 7 घण्टा अघि

नेपाल प्रहरीको जनपद, स्वास्थ्य र इन्जिनियरिङ/सूचना प्रविधिसमूहका १३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले बुधबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस सूची प्रकाशन गरेको हो। जनपदतर्फ १ जना, स्वास्थ्य उप-समूहतर्फ ९ जना र इन्जिनियरिङ उप-समूहतर्फ ३ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू