कच्चा तेलको मूल्य बढ्दा विश्वभरका सेयर बजारमा गिरावट
▸ यस स्टोरीको अंश: तेलको मूल्य वृद्धिका कारण विश्व शेयर बजारमा गिरावट, कृत्रिम बुद्धिमत्ता कम्पनी प्रभावितविश्वभरका सेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ। तेलको मूल्य लगातार बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता बढ्दै जाँदा अमेरिकीसहित विश्वका प्रमुख सेयर बजार दबाबमा परेका हुन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित