एसियाली राजमार्गमा ‘आर्क’ प्रविधिका पुल निर्माण द्रुतगतिमा अघि बढ्याे

यस स्टोरीको अंश: एसियाली राजमार्गमा ‘आर्क’ प्रविधिको पुल निर्माण ४०% सकियो, २०८३ माघभित्र सम्पन्न हुने
www.capitalnepal.com · 1 हप्ता अघि

एसियाली राजमार्ग (एसियन हाइवे)अन्तर्गत काँकरभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड)मा पर्ने तीनवटा पुलको निर्माण द्रुतगतिमा अघि बढेको छ। आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार योजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवासहित मोरङको लोहन्द्रा र बक्राहा नदीमा आधुनिक ‘आर्क’ प्रविधिका पुल निर्माण भइरहेका छन्। हालसम्म पुल निर्माणतर्फ ४० प्रतिशत भौतिक प्रगति हासिल भएको उनले बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू