रिभानमुनिलाई यल टेबलटेनिसको सम्मान

यस स्टोरीको अंश: युवा टेबलटेनिस खेलाडी निश्चल थापा क्षेत्रीलाई आरम्भ संस्कार विद्यालयले सम्मान
www.hamrokhelkud.com · 1 हप्ता अघि

दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडी रिभानमुनि वज्राचार्यलाई यल टेबलटेनिसले शुक्रबार नगदसहित सम्मान गरेको छ । भारतको सिमलामा अप्रिल ८ देखि ११ तारिखसम्म सम्पन्न प्रतियोगितामा रिभानले एक रजत र दुई कांस्य पदक जितेका थिए । त्यसै अवसरमा क्लबले दक्षिण कोरियाको इन्चोनमा हुने इन्टरनेसनल क्रिस्टियन टेबलटेनिस प्रतियोगितामा सहभागी हुन लागेका आफ्ना खेलाडी रिजन शाक्यलाई पनि बिदाइ गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू