प्रधानमन्त्री सदनमा आउने तयारी भइरहेको छ : सभामुख

यस स्टोरीको अंश: सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच भेटवार्ता, संसद अवरोधबारे छलफल
www.drishtinews.com · 23 घण्टा अघि

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै बैठक सञ्चालनमा सहयोग गर्न विपक्षी दलहरुसँग आग्रह गरेका छन् । विपक्षी दलहरुले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध जारी राखेका छन् । सभामुख अर्यालले प्रधानमन्त्री सदनमा आउने तयारीमा रहेको र सदनमा छलफल भएको विषयमा उहाँ जानकार रहेको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू