गणतन्त्र दिवसलाई संबोधन गर्न राष्ट्रपतिलाई सुरुमा अनौपचारिक प्रस्ताव, फेरि क्याविनेट निर्णय गरेर पत्र पठाइयो

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपतिको नाममा पत्राचार
bizmandu.com · 3 दिन अघि

प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवसको मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । उनले सो कार्यक्रममा आफूले सम्बोधन नगर्ने जानकारी राष्ट्रपति कार्यालयलाई दिएका हुन् । मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर राष्ट्रपति रामचन्द्र पौडेललाई संबोधन गरिदिन भन्दै पत्र पठाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू