रास्वपा छोडेकी शर्मालाई कांग्रेसमा केन्द्रीय सदस्य

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेकी ममता शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत
globenepal.com · 1 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेकी ममता शर्मालाई कांग्रेसले केन्द्रीय सदस्य बनाएको छ । सभापति गगनकुमार थापाले उनलाई उक्त जिम्मेवारी दिएका हुन् । फागुन २१ को निर्वाचनअघि दागैदाग लागेका नेताहरूको बिगबिगी रहेको पार्टीमा नबस्ने घोषणासहित कांग्रेस प्रवेश गरेकी शर्मालाई कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४ को उपधारा (१०) (ङ) मा भएको व्यवस्था बमोजिम केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू