कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन विज्ञ सदस्य मनोनीत

यस स्टोरीको अंश: नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा तीन विषय विज्ञ सदस्य मनोनयन गर्‍यो
www.canadanepal.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय लेखा समितिमा तीन जना विषय विज्ञहरूलाई सदस्य पदमा मनोनयन गरेका छन्। सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठित केन्द्रीय लेखा समितिमा सदस्यहरू मनोनयन गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू