किसानको पसिनादेखि उद्यमीको जाँगरसम्मको 'ब्राण्डिङ'

यस स्टोरीको अंश: पर्साका औद्योगिक प्रतिष्ठानहरूले आर्थिक गणनाका लागि तथ्याङ्क दिन आलटाल गरेको आरोप
hamrakura.com · 1 हप्ता अघि

बुटवलमा ‘कुसुम अर्गानिक कोसेली घर’ सञ्चालनमा ल्याइएको छ। यसको उद्देश्य नेपाली किसान र साना उद्यमीहरूद्वारा उत्पादित विशुद्ध अर्गानिक खाद्य पदार्थ र परम्परागत हस्तकलाका सामानहरूलाई एकै छानामुनि उपलब्ध गराउनु हो। यसले स्थानीय उत्पादनको बजारीकरण, दिगो कृषिको प्रवद्र्धन र साना उद्यमीको आयआर्जन बढाउने लक्ष्य राखेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू