स्थानीय उत्पादनको प्रबद्र्धन गरिदै, किसान लाभाम्वित हुने अपेक्षा

यस स्टोरीको अंश: बागलुङ दुग्ध सहकारीले ‘मोही’ ब्रान्डिङ सुरु गर्‍यो, स्थानीय उत्पादन प्रवर्द्धनमा जोड
www.news24nepal.com · 1 हप्ता अघि

बागलुङ दुग्ध सहकारी संघले बागलुङ बजारको सडकमै मोही वितरण गरेको छ । साढे दुई दशकदेखि दूध र दुग्धजन्य पदार्थको उत्पादन, प्रशोधन र बजारीकरणमा क्रियाशील बागलुङ दुग्ध सहकारी संघले मोही ब्राण्डिङ सुरु गर्न भन्दै शुक्रवार निशुल्क वितरण गरेको छ । संघले उपभोक्ताहरू माझ परम्परागत तथा गुणस्तरीय दुग्ध पदार्थलाई थप व्यवस्थित रूपमा प्रस्तुत गर्ने उद्देश्यले मोही ब्राण्डिङ अभियान थालिएको अध्यक्ष दिपक गौतमले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू