स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड
▸ यस स्टोरीको अंश: भन्सार विवादमा २५ प्रतिशत बैंक ग्यारेन्टीमा पुनरावलोकनको व्यवस्था गरिँदै
बागलुङको बडिगाड गाउँपालिकालाई स्थानीय उत्पादनको हवका रूपमा विकास गर्न थालिएको छ । गाउँपालिका परिसरमा सञ्चालन भइरहेको ‘स्थानीय उत्पादन मेला २०८३’ मा स्थानीय उद्यमी आफ्ना उत्पादन देखाउन व्यस्त देखिन्छन् । मेलाले उत्पादक र उपभोक्तालाई प्रत्यक्ष भेट गराउने अवसर जुटाएको छ । ढाकाको कपडा, मह र दुनाटपरीलगायत स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न थालिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›