रणनीतिक आयोजना र एआई प्रविधिमा लगानी गर्न मातृभूमि कोष स्थापना गरिने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरे, नीतिगत सुधारमा जोड
सरकारले देशका रणनीतिक महत्त्वका ठुला आयोजना र आधुनिक प्रविधिको क्षेत्रमा लगानी सुनिश्चित गर्न मातृभूमि कोष (Motherland Fund) स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यो नयाँ कोषको अवधारणा सार्वजनिक गरेका हुन् । यस कोषको रकम मुख्यतया ऊर्जा सुरक्षाका लागि इन्धन भण्डारण क्षमता निर्माण र नेपाललाई प्रविधिको हब बनाउने उद्देश्यका साथ एआई फ्याक्ट्री लगायतका रणनीतिक महत्त्वका आयोजनाहरूमा परिचालन गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित