संविधान संशोधन बहसपत्र कार्यदलले नागरिकसँग माग्याे सुझाव
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी, संसद र सरकारबीच समन्वयका लागि सांसदहरूसँग अन्तरक्रिया गर्यो
संविधान संशोधन बहसपत्र कार्यदलले नागरिकसँग संविधान संशोधनका विषयमा राय सुझाव मागेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले नागरिकसँग राय सुझाव माग्दै शुक्रबार सूचना प्रकाशित गरेको हो । शुक्रबार सार्वजनिक सूचना जारी गरेर एक साताभित्र सुझाव पठाउन अनुरोध गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›