छायाँनाथ अल्ट्रा रेसमा धीर र सुनमाया पहिलो

यस स्टोरीको अंश: धिरबहादुर बुढा र सुनमाया बुढा प्रथम छायानाथ अल्ट्रा रेसमा
newsofnepal.com · 1 हप्ता अघि

मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा पहिलोपटक आयोजना गरिएको छायाँनाथ अल्ट्रा रेसमा धीरबहादुर बुढा र सुनमाया बुढा पहिलो भएका छन् । धिरले ३ घण्टा ५७ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पुरुषतर्फ पहिलो स्थान हासिल गरे । महिलातर्फ सुनमाया बुढाले ५ घण्टा २५ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन् । प्रतियोगिताको प्राविधिक सहयोग नेपाल एड्भेन्चर रनिङ महासंघले गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू