‘छायानाथ ट्रेलरअल्ट्रा म्याराथन २०२६’ सुरु
▸ यस स्टोरीको अंश: मुगुमा ‘छायानाथ ट्रेल/अल्ट्रा २०२६’ सुरु, साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य
कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायानाथ ट्रेलरअल्ट्रा २०२६’ सुरु भएको छ । साहसिक पर्यटन प्रवर्द्धन तथा छायानाथ धामको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा कुल ५८ जना धावक सहभागी भएका छन् । दुई हजार ८८० मिटरको किम्री गाउँदेखि सुरु भएको तेत्तीस किलोमिटर दूरीको दौड चार हजार ८२० मिटर छायानाथ धाम हुँदै दुई हजार २२० मिटर पुलु बजारमा समाप्त हुनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›