गणतन्त्रलाई परिपक्व र परिणाममुखी बनाऔँ : पूर्वराष्ट्रपति भण्डारी

यस स्टोरीको अंश: गणतन्त्र दिवस: गणतन्त्रको विकल्प उन्नत गणतन्त्र नै हो - अध्यक्ष दाहाल
newsofnepal.com · 1 दिन अघि

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ परिपक्व र परिणाममुखी बनाउन सबै पक्षलाई दृढ सङ्कल्प गर्न आह्वान गरेकी छन्। १९औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई राष्ट्रिय लक्ष्य बनाउनुपर्नेमा जोड दिइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू