नेपाली-भोजपुरी समिश्रणमा गीत सार्वजनिक

यस स्टोरीको अंश: श्याम प्रसाद सुवेदीको ‘आधा नेपाली आधा भोजपुरी’ गीतको म्युजिक भिडियो सार्वजनिक
ehimalayatimes.com · 1 दिन अघि

नेपाली तथा भोजपुरी भाषाको समिश्रणमा तयार गरिएको गीत ‘आधा नेपाली आधा भोजपुरी’ सार्वजनिक गरिएको छ । श्यामप्रसाद सुवेदीको स्वर, शब्द तथा संगीत रहेको उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । यस गीतले नेपाली र भोजपुरी संस्कृतिको मिठासलाई समेटेर दर्शक तथा श्रोतामाझ विशेष स्थान बनाउने विश्वास निर्माण टिमले व्यक्त गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू