गीतकार चन्द्र जयपाल राईकाे ‘बाबियो डोरी’ म्युजिक भिडियाे सार्वजनिक
▸ यस स्टोरीको अंश: गीतकार चन्द्र जयपाल राईको ‘बाबियो डोरी’ म्युजिक भिडियो सार्वजनिक
गीतकार चन्द्र जयपाल राईको ‘बाबियो डोरी’ म्युजिक भिडियाे सार्वजनिक भएको छ। गीतमा शब्द चन्द्र जयपाल राईका हुन् भने परेश राई र मेनुका राईले यसलाई जीवन्त तुल्याएका छन्। म्युजिक भिडियोमा सोनम तामाङ र अञ्जना राईको अभिनय रहेको छ। गीत तथा भिडियोले नेपाली लोकसंस्कृति, प्रेम र मौलिकताको झल्को दिने प्रयास गरेको निर्माण टिमले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›