कृषकको सम्मान र कृषि क्षेत्रको आधुनिकीकरण नै समृद्ध नेपालको आधार हाेः राष्ट्रपति पौडेल

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड
newspolar.com · 14 घण्टा अघि

राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । उहाँले मुलुकको समृद्धिको प्रमुख आधार कृषि भएको र किसान राष्ट्रका गहना भएकोले श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो । राज्य, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवाला निकायहरू एकताबद्ध भएर कृषिमा लगानी, प्रविधि, बजारीकरण तथा युवा सहभागिता अभिवृद्धि गर्न अग्रसर हुनुपर्ने खाँचो औल्याउनुभयो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू