कृषि उत्पादनमार्फत अर्थतन्त्र सुदृढ बनाउने सरकारको प्राथमिकता : सभापति चौधरी
▸ यस स्टोरीको अंश: कृषि उत्पादनमार्फत अर्थतन्त्र सुदृढ बनाउने सरकारको प्राथमिकता: सभापति चौधरी
कृषि उत्पादनमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने विषय सरकारको प्रमुख प्राथमिकतामा रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले बताएका छन् । उनले कृषिलाई सम्मानित, आधुनिक र व्यवसायिक क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको उल्लेख गरे । चौधरीले आधुनिक प्रविधि, वैज्ञानिक व्यवस्थापन र प्रभावकारी कार्यान्वयनमार्फत उत्पादन वृद्धि गर्न सकिने धारणा राखे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित