लिग २ः स्कटल्याण्डले अमेरिकालाई दियो १७० रनको लक्ष्य
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड र अमेरिकाले प्रतिस्पर्धा गरिरहेका छन्। कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा स्कटल्याण्डले अमेरिकालाई १७० रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ४३.३ ओभरमा १६९ रनमै अलआउट भयो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित