छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव हुँदै

यस स्टोरीको अंश: छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ देखि काठमाडौंमा आयोजना हुँदै
nepalsamaya.com · 1 दिन अघि

नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घले यही जेठ १७ देखि १९ गतेसम्म ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ। काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवङ्शी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेड वृत्तचित्र प्रदर्शन गरिनेछन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू