पादावा शेर्पाले ३१ औँ पटक सगरमाथा आरोहण गरे, विश्व रेकर्डमा कामीरितासँगको प्रतिस्पर्धा

यस स्टोरीको अंश: कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडे
www.capitalnepal.com · 1 हप्ता अघि

पादावा (पासाङदावा) शेर्पाले ३१औँ पटक सगरमाथा आरोहण गरेका छन्। पादावा शुक्रबार बिहान ४ः२० बजे शिखरमा पुगेको ट्याग नेपाल एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक सागरकुमार पौडेलले जानकारी दिए। शेर्पाले एकै सिजनमा दोस्रो पटक आरोहण गरेका हुन्। योसँगै अब विश्व रेकर्डका लागि कामीरिता शेर्पा र उनीबीच प्रतिस्पर्धा देखिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू