कामिरिता ३२औं पटक सगरमाथाको शिखरमा
▸ यस स्टोरीको अंश: कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडे
कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । उनले आइतबार बिहान १० बजेर १२ मिनेट जाँदा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ । ‘एभरेष्ट म्यान’को उपनामले समेत चिनिने कामिरिता सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान पनि हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित