सरकारी अकर्मण्यताले ८ वर्षदेखि त्रिपालको भरमा ऐतिहासिक भवन

lokaantar.com · 2 वर्ष अघि

सिंहदरबारको ग्यालरी बैठक २०७२ सालको भूकम्पले चर्केपछि सरकारी निकायको समन्वय अभाव र अकर्मण्यताले ८ वर्षदेखि अलपत्र अवस्थामा छ। भूकम्पले भत्काएका अधिकांश संरचनाको पुनर्निर्माण या सबलीकरण गरिएपनि यो ऐतिहासिक ग्यालरी बैठकका भित्तामा पिपल उम्रेका छन् र छत त्रिपालले छोपेर राखिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू