विकास समिति

नेपालले एलडीसी स्तरोन्नति तीन वर्ष पर सार्न राष्ट्रसंघसमक्ष औपचारिक आग्रह गर्‍यो नेपालले एलडीसी स्तरोन्नति तीन वर्ष पर सार्न राष्ट्रसंघसमक्ष औपचारिक आग्रह गर्‍यो

नेपाल सरकारले अतिकम विकसित राष्ट्र (एलडीसी) बाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने समय तीन वर्ष पर सार्न संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक अनुरोध गरेको छ । सरकारले सन् २०२९ नोभेम्बरसम्म एलडीसी सूचीमै कायम राख्न आग्रह गर्दै हाल निर्धारित समयावधिभित्र स्तरोन्नति गर्दा अर्थतन्त्रमा थप दबाब पर्न सक्ने निष्कर्ष निकालेको छ । यसअघि नेपाल सन् २०२६ नोभेम्बर २४ मा स्तरोन्नति हुने तय भएको थियो ।

7 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग