बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

clickmandu.com · 13 घण्टा अघि

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू