कति छ आज सुनचाँदीकाे मूल्य ?
▸ यस स्टोरीको अंश: नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, तोलाको ४ हजार ५ सयले घट्यो सुन
आइतबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ५०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ३३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित