घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

www.setopati.com · 5 दिन अघि

नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ घटेको छ। शुक्रबार तोलामा एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू