‘प्रेस र ट्रेड युनियनले प्रभावकारी भुमिका निर्वाह गरे मात्र लोकतन्त्र सुदृढ हुन्छ’ : अध्यक्ष कुँवर

यस स्टोरीको अंश: ट्रेड युनियन र प्रेस लोकतन्त्रका लागि अपरिहार्य : योगेन्द्र कुँवर
ehimalayatimes.com · 17 घण्टा अघि

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले मुलुकको लोकतन्त्र, मानवअधिकार र ट्रेड युनियन अधिकारको रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएका छन् । प्रेस र मिडियाले सही ढंगले कार्यसम्पादन गरे मात्र लोकतान्त्रिक व्यवस्था जीवन्त रहने उनको भनाइ छ । राज्यको चौथो अंगका रूपमा प्रेसले सरकारको प्रभावकारी निगरानी र खबरदारी गर्नुपर्नेमा उनले जोड दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू