लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूले जनतामाथि बढी कर नलिन र युवा पलायन रोक्न माग गरे
नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले लोकतन्त्र र प्रेस स्वतन्त्रताको संरक्षणमा सञ्चारकर्मीहरू चनाखो हुनुपर्ने बताएकी छन् । नेपाल पत्रकार महासङ्घ मोरङको वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रका पत्रपत्रिकाहरूलाई विज्ञापन वितरणमा हुने भेदभाव अन्त्य गरी समान पहुँच सुनिश्चित गर्न सरकारसँग माग गरिन् । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सञ्चार क्षेत्र बलियो भएमा मात्र मुलुकमा भ्रष्टाचार अन्त्य भई सुशासन कायम हुने विश्वास व्यक्त गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›