लोकतन्त्रको रक्षा र सत्ताको निगरानीका लागि प्रेसको भूमिका महत्त्वपूर्ण: नेता केसी

यस स्टोरीको अंश: नेता केसी भन्छन्, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप लोकतन्त्रमाथिको प्रहार हो
www.makalukhabar.com · 14 घण्टा अघि

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्रको सुदृढीकरण र सत्ताको स्वेच्छाचारिता नियन्त्रणका लागि सञ्चार जगतले सशक्त पहरेदारको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले प्रेस स्वतन्त्रता र लोकतन्त्र एकअर्काका पूरक भएको उल्लेख गरे । उनले समाजलाई विभ्रमित तुल्याउने मिथ्या सूचनाको भीडमा सत्य, यथार्थ र वस्तुगत विश्लेषणसहितको सूचना सम्प्रेषण गर्नु नै अहिलेको मुख्य चुनौती र दायित्व भएको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू