राज्यका प्रमुख अंगहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवसको अवसरमा गणतन्त्रका घाइते लक्ष्मीराम आचार्य भन्छन्: ‘नयाँ राजा’ प्रवृत्तिले गणतन्त्रको रस चुसिरहेका छन्
मानव अधिकार तथा शान्ति समाजले १९औं गणतन्त्र दिवसको अवसरमा सरकार, संसद र न्यायालयलाई लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ। सभापति रेनुका पौडेलले विगतका सरकारहरूको असफलताबाट पाठ सिक्दै वर्तमान सरकारलाई सजग रहन आग्रह गरिन्। उनले भदौ २४ गतेको हिंसात्मक घटनाको छानबिनमा ढिलाइ भएकोमा आपत्ति जनाउँदै सुकुम्बासी बस्ती व्यवस्थापनमा सरकारको आलोचना गरिन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›