सरकारले मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गरोस् : राजेन्द्र लिङदेन
▸ यस स्टोरीको अंश: राप्रपा अध्यक्ष लिङ्देनको माग: मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गरियोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् । पार्टी स्थापना दिवसको ३६औं वर्ष प्रवेशको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले आयोगले दोषी ठहर गरेका व्यक्तिहरूले पनि छिटोभन्दा छिटो कानुनी प्रक्रियामार्फत सफाइ लिनुपर्ने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›