जनताको सरकार कि डोजरे सरकार ? भन्दै माइतीघरमा सरकारविरुद्ध प्रदर्शन
▸ यस स्टोरीको अंश: सुकुम्वासी समुदायले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गर्दै भूमिअधिकारको माग
जनताको सरकार कि डोजरे सरकार ? भन्दै माइतीघरमा सरकारविरुद्ध प्रदर्शन काठमाडौँ । आज गणतन्त्र दिवसको अवसर पारेर सुकुमबासीहरूले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । आफूहरूलाई जबरजस्ती उठीबास लगाएको भन्दै उनीहरूले भूमिको अधिकार सुरक्षित गर्न माग समेत गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›